Ecclesiastes 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जति धेरै चिन्‍ता गर्छौ, त्‍यति धेरै नराम्रा सपनाहरू देख्‍छौ, जति धेरै बोल्‍छौ, त्‍यति धेरै मूर्ख कुरा मुखबाट निकाल्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी धेरै चिन्‍ताले सपना हुन्‍छ, त्‍यसरी नै धेरै शब्‍दहरूमा मूर्खका बोली हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ। र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।