Ecclesiastes 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो बालक जन्‍मेको केही लाभ भएन, त्‍यो अन्‍धकारमा हराइहाल्‍छ र त्‍यहाँ त्‍यो बिर्सिहालिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो तुहेको नानी व्‍यर्थमा जन्‍मन्‍छ, र अन्‍धकारमा लोप हुन्‍छ र अन्‍धकारले नै त्‍यसको नाम ढाक्‍दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो अर्थहीनमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ; अनि त्यसको नाम अन्धकारमा नै हराउँछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस बालकलाई कुनै नाम नदिई उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ।