Ecclesiastes 6:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसरी एउटा बुद्धिमान् मानिस एउटा मूर्खभन्दा असल भयो त? गरीबले जीवनको सामना गर्न जान्दछ भने पनि त्यसलाई के लाभ हुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान् मानिसको मूर्खमाथि के फाइदा छ र? अरूहरूका सामु आफूले कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानेर गरीब मानिसलाई के लाभ हुन्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा बुद्धिमान् मानिसलाई मूर्खबाट के लाभ हुन्छ र? गरिबले यो जानेर के फाइदा छ, कि अरू मानिसहरूका अगि कस्तो व्यवहार गर्ने?
Nepali ERV (पवित्र बाइबल)
यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ?