Ecclesiastes 7:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल नामचाहिँ बहुमूल्य अत्तरको सुगन्धभन्दा उत्तम हो। मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असल नाउँ अति सुगन्धित अत्तरभन्दा अझ असल हो, र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।
Nepali ERV (पवित्र बाइबल)
एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।