Ecclesiastes 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन असल थिए भनी नसोध।” त्यो त बुद्धिमानी प्रश्न होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए,” भनी नभन, किनकि यस्तो प्रश्न सोध्नु बुद्धिको कुरो होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?” भनी नभन। किनकि यस्ता प्रश्नहरू गर्नु बुद्धिमानी होइन।
Nepali ERV (पवित्र बाइबल)
नभन, “बितेका दिनहरूमा के भयो। तब चीजहरू अझ राम्रा थिए।” यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन।