Ecclesiastes 7:17 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ज्यादै दुष्ट वा मूर्ख पनि नहोओ: किन काल नआई मर्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ज्यादै दुष्ट र ज्यादै मूर्ख नहोऊ। तिमी किन अकालमा मर्ने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै दुष्ट नहोऊ, र मूर्ख नहोऊ— आफ्नो समयभन्दा अगि नै किन मर्छौ?