Ecclesiastes 7:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुवै कुरामा अतिशय नगर। तिमीले परमेश्‍वरको भय मान्‍यौ भने तिमी सफल हुन्‍छौ नै।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटालाई समातिराख्‍नु र अर्कोलाई नछोड्‌नु दुवै असल हुन्‌। जसले परमेश्‍वरको भय राख्‍छ त्‍यो मानिस सबैदेखि अलग्‍गै बस्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा कुरोलाई समाउनु, र अर्को कुरालाई नगुमाउनु असल हो। जसले परमेश्‍वरको भय मान्दछ, त्यसले दुवैलाई पछ्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो।