Ecclesiastes 7:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वीमा यस्‍तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्दछ र कहिल्‍यै भुल गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
संसारमा यस्‍तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्‍यै पाप गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन, जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन।
Nepali ERV (पवित्र बाइबल)
वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।