Ecclesiastes 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले भनेका सबै कुरामा ध्‍यान देओ, तिम्रै चाकरले तिम्रो अपमान गरेको तिमी सुनौला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसले भनेका सबै कुराहरूमाथि ध्‍यान नदेऊ, नत्रता तिम्रै नोकरले तिमीलाई सरापेको तिमीले सुन्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ; नत्रता तिमीले आफूलाई तिम्रै सेवकले तिमीलाई सरापेको सुन्‍नेछौ;
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकरले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ।