Ecclesiastes 7:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै चोटि आफैंले पनि अरूहरूको अपमान गरेको तिमीलाई थाहै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिमीले कति चोटि अरूहरूलाई सरापेका छौ त्यो तिमीलाई मनमनै थाहा होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ, धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमी जान्दछौ, तिमी आफैले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ।