Ecclesiastes 7:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धि के हो, त्‍यो कसले जान्‍न सक्‍दछ? त्‍यो अत्‍यन्‍त गहिरो र बुझ्‍न अति गाह्रो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धि जे नै भए तापनि यो महान्‌ र प्रगाढ़ छ। कसले त्‍यसको आविष्‍कार गर्न सक्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ— कसले त्यो पत्ता लगाउन सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
किन म बुझ्न सक्दिन आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ।