Ecclesiastes 7:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले ज्ञान र बुद्धिमा मन लगाएँ। मैले बुद्धि र मेरा सबै प्रश्नहरूका उत्तर पाउने र बेवकूफी कति दुष्ट र मूर्ख कुरा रहेछ, सो बुझ्ने सङ्कल्प गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मैले बुद्धि र घटनापछिका कारणहरू खोजतलाश गर्न मेरो मन लगाएँ, र दुष्टताको मूर्खता र मूर्खको पागलपना बुझ्न इच्छा गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण मैले बुद्धिलाई बुझ्न, खोज्न र जाँच गर्न, र हरेक वस्तुको कारण बुझ्नमा आफ्नो मन लगाएँ; अनि दुष्टताको मूर्खता र मूर्खताको पागलपन बुझ्न चाहेँ।
Nepali ERV (पवित्र बाइबल)
साँचो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरें, हरेक कुराको कारण पत्तो लाउने चेष्टा गरें तर मैले जानें के? मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो।