Ecclesiastes 7:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उपदेशक भन्छन्: हो, मैले एक-एक कुराको उत्तर खोजें र अलि-अलि गर्दै ती बुझें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उपदेशकले भन्छन्, “मैले जे पत्ता लगाएको छु, सो सुन। एउटा कुरामाथि अर्को थप्दै प्रत्येक घटनापछिका कारण पत्ता लाउन खोजिरहँदा—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उपदेशक भन्दछन्, “हेर, मैले यो कुरा पत्ता लगाएको छु: “हरेक वस्तुको कारण बुझ्नलाई, एउटासँग अर्को कुरा थप्दै,
Nepali ERV (पवित्र बाइबल)
उपदेशक भन्छन्, “मैले यी सब प्रश्नहरू एक साथ राखें अनि तिनीहरूको उत्तर खोजी गरें।