Ecclesiastes 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ रमाहटबारे सोच्ने मानिस मूर्ख हो। बुद्धिमान् मानिसले मृत्युबारे सोच्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्को मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खको हृदय भोजको घरमा हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ज्ञानीले सधें मृत्युबारे सोंच्छ तर मूर्खले रमाइला दिनहरू सम्झन्छ।