Ecclesiastes 7:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खको हाँसो आगोमा काँढा पड्केजस्तै हो, त्यसको केही अर्थ हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाँड़ामुनि पड्कने काँढ़ाको आगोजस्तै मूर्खहरूको हाँसो हुन्छ। यो पनि व्यर्थै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खको हाँसो, भाँडामुनि आगोमा पड्कने काँडाजस्तो हो। यो पनि अर्थहीन छ।
Nepali ERV (पवित्र बाइबल)
मूर्खहरूको हाँसो त बेकार हुन्छ जस्तो काँढाको आगो बालेर भाँडा तताउँछ।