Ecclesiastes 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै कुराको सुरुभन्दा त्यसको अन्त उत्तम हो। अहङ्कारभन्दा धैर्य उत्तम हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै कामको सुरुभन्दा त्यसको अन्त अझ असल हुन्छ। धैर्य धारण गर्नु अहङ्कारी हुनुभन्दा असल हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो; र अहङ्कारी हुनुभन्दा सहनशील हुनु उत्तम हो।
Nepali ERV (पवित्र बाइबल)
शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो।