Ecclesiastes 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झट्टै रिस नदेखाऊ। रिस-इबी मूर्खहरूको साथी हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनमा झट्टै नरिसाऊ, किनभने रीस त मूर्खहरूको काखैमा बसेको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झट्टै रिस नदेखाऊ; किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
छिटै रीसाउने नगर, किनकि रीसाहा बन्नु मूर्खता हो।