Ecclesiastes 8:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले यो आज्ञा गर्छन्, त्‍यो गर, कारण तिमीले परमेश्‍वरको सामु प्रतिज्ञा गरेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म भन्‍दछु, राजाज्ञा पालन गर, किनभने तिमीले परमेश्‍वरको अगि शपथ खाएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ।
Nepali ERV (पवित्र बाइबल)
म भन्छु, तिमीले सधैं राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ।