Ecclesiastes 8:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले आफ्‍ना काम अख्‍तियारसाथ गर्छन् र उनले गरेका काममा कसैले सवाल-जवाफ गर्न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि राजाको वचन सर्वमान्‍य हुन्‍छ। कसले तिनलाई भन्‍न सक्‍छ, “हजूर के गरिबक्‍सन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको बोली आधिकारिक हुनाले कसले तिनलाई यसरी भन्‍न सक्ला, “हजुर यो के गर्दै हुनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन।