Ecclesiastes 8:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका आज्ञापालन गरुँञ्‍जेल तिमीलाई केही डर हुँदैन र बुद्धिमान् मानिसले काम गर्ने ठीक समय र तरिका जान्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले राजाको आज्ञापालन गर्दछ, त्‍यसलाई केही हानि हुँदैन, अनि बुद्धिमान्‌ हृदयले उचित समय र तरीका जान्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन; अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्‍नेछ।
Nepali ERV (पवित्र बाइबल)
राजाको आज्ञा पालन जसले गर्छ उ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।