Ecclesiastes 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको कष्‍ट ऊमाथि गह्रौं भए पनि हरेक काम गर्ने ठीक समय र उचित तरिका हुन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि मानिसमाथि साह्रै दु:ख-कष्‍ट आए तापनि हरेक कुराको निम्‍ति उचित समय र तरीका हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि मानिसमाथि धेरै दुःख-कष्‍ट आए तापनि सबै थोकको उचित समय र उचित प्रक्रिया हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ।