Ecclesiastes 8:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भविष्‍यमा के हुन्‍छ, हामी कसैले जान्‍दैनौं र कसैले हामीलाई त्‍यो बताइदिन पनि सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भविष्‍यबारे कसैलाई थाहा छैन, यसकारण कसले मानिसलाई पछि के हुन्‍छ भनी भन्‍न सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भविष्यको बारेमा कसैले नजानेको हुनाले; हुन आउने घटनाको बारेमा कसले उसलाई भन्‍न सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
उसलाई थाहा हुदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन।