Ephesians 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सबै कुरा परमेश्‍वरको योजना र निर्णयअनुसार भएका छन्। परमेश्‍वरले हामीलाई आफ्‍नै खुसीले ख्रीष्‍टमा छान्‍नुभयो। योचाहिँ उहाँले पहिलेदेखि नै गर्नुभएको निर्णयअनुसार थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ, उहाँको योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरसे ह्राङसे म्‍हन्‍बा अन्‍छार जम्‍मान ताम पूरा लबा मुला। थेह्रङ् लसीन य्‍हाङदाएनोन ख्रीष्‍टदेन छ्‌याम गिक स्‍होसी थेला म्‍हि स्‍होबा मुला।