Ephesians 1:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही कारणले नै प्रभु येशूमा भएको तिमीहरूको विश्वास र ख्रीष्टका पवित्र जनहरूको निम्ति भएको तिमीहरूको प्रेम सुनेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभु येशूप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनेँ,
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे प्रभु येशूदा विश्वास लबा मुला भिबादेन परमेश्वरला म्हिगदेदा माया लबा मुला भिबा ताम थेःसी ङाइ एनीगदेला लागिरी सदन परमेश्वरदा धन्यवाद पिन्बान चुह्रङ् लसी प्रार्थना लबा मुला।