Ephesians 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही शक्ति उहाँले मरेकाबाट येशूलाई बिउँताउनुहुँदा र स्‍वर्गमा आफ्‍नो दाहिनेपट्टि उहाँलाई राख्‍नुहुँदा चलाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो उहाँले ख्रीष्‍टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्‍टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा आफ्‍नै दाहिने बाहुलीपट्टि बसाल्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसलाई प्रयोग गरेर उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टीराख्नुभएको थियो।
Nepali Tamang 2011
थेनोन शक्तिग्‍याम परमेश्‍वरसे ख्रीष्‍ट येशूदा सिबाग्‍याम सोना लसी स्‍वर्गरी ह्राङला दाहिने छ्‌यापट्टि मुल ठिरी चिपुङ्जी।