Ephesians 1:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मण्‍डलीचाहिँ ख्रीष्‍टको शरीर हो, यही शरीर सबै कुराले भरिएको उहाँको पूर्ण रूप हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन मण्‍डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन मण्डली उहाँको शरीर हो; उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।
Nepali Tamang 2011
मण्‍डली चा ख्रीष्‍टला ल्‍हुइ हिन्‍ना। थेग्‍यामसे मण्‍डली पूरा तमुला। ओच्‍छे जम्‍मान स्‍हेगदे पूरा तना लबाएनोन थेनोन हिन्‍ना।