Ephesians 1:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले संसार सृष्‍टि गर्नुभन्दा अघि नै ख्रीष्‍टमा हामीलाई आफ्‍ना सामु पवित्र र निर्दोष पार्न छान्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँको दृष्‍टिमा हामी प्रेममा पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले हामीलाई संसारको सृष्‍टिभन्दा पहिल्यै ख्रीष्‍टमा चुन्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो।
Nepali Tamang 2011
चोखोदेन तिगै दोष आरेबा म्‍हि स्‍होबाला लागिरी परमेश्‍वरसे ख्रीष्‍टदेन छ्‌याम गिक स्‍होसी चु जम्‍बुलिङ स्‍होबा भन्‍दा ङाच्‍छान धम्‍बा हिन्‍ना।