Ephesians 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी यति ठूलो अनुग्रहको लागि परमेश्‍वरलाई धन्‍यवाद चढाऔं। उहाँले आफ्‍नो प्‍यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस हेतुले कि उहाँले हामीलाई आफ्‍ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्‍नो महिमामय अनुग्रहको प्रशंसा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैँमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्।
Nepali ERV (पवित्र बाइबल)
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
Nepali Tamang 2011
परमेश्‍वरसे ह्राङला सेमहेन्‍से माया लबा झाग्‍याम य्‍हाङदा ल्‍हानान दया लसी मोलम पिन्‍बा मुला। थेतबासेलमा य्‍हाङसे परमेश्‍वरला जयजयकार लतोःला।