Ephesians 1:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टले रगत बगाएर मर्नुभएकोले हाम्रो पाप माफ भएको छ र हामी उहाँमै स्वतन्त्र भएका छौं। अहो, परमेश्वरको अनुग्रह कति ठूलो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।
Nepali Tamang 2011
परमेश्वरसे य्हाङदा ल्हानान दयामाया लबासे लमा य्हाङसे ख्रीष्टग्याम थार्बा याङ्बा मुला। थेनोन ख्रीष्टला कासे य्हाङला पापला सय फासी य्हाङदा पापग्याम फेबा मुला।