Ephesians 1:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँकै सम्पूर्ण ज्ञान र बुद्धिमा परमेश्वरले आफ्नो इच्छा पूरा गर्नुभयो र ख्रीष्टमा पूरा गर्छु भनेर चिताउनुभएको गुप्त योजना पनि हामीलाई देखाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्टमा राख्नुभएको थियो,
Nepali ERV (पवित्र बाइबल)
आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो।
Nepali Tamang 2011
चुह्रङ् लसीन परमेश्वरसे ह्राङला पूरा ज्ञान बुद्धिग्याम थेला सेमला ताम य्हाङदा घोना लबा मुला। थेला सेमला ताम चा धुइ तमाहेन्से ह्राङसे म्हन्बा अन्छारला स्वर्गदेन जम्बुलिङरी मुबा जम्मान स्हेगदे ख्रीष्टसे ग्ला गिकरी पोप लसी शासन लबा हिन्ना। चु चा थेसे म्हन्बा अन्छार ङाच्छाहेन्से ख्रीष्ट येशूग्याम स्होसी थान्बा ताम हिन्ना।