Ephesians 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो अट्टेरीपन र पापको कारणले तिमीहरू आत्‍मिक रूपमा मरेतुल्‍य थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आफ्‍ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ,
Nepali ERV (पवित्र बाइबल)
बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो।
Nepali Tamang 2011
एनीगदे ह्राङलान पापग्‍याम सिबा धुइरी परमेश्‍वरसे एनीगदेदा सोना लजी।