Ephesians 2:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो शरीर दिएर उहाँले हामीलाई छुट्याउने दुश्‍मनीको पर्खाल भत्‍काउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँ नै हाम्रो शान्‍ति हुनुहुन्‍छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्‍याउने शत्रुताको पर्खाल भत्‍काइदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँ स्वयम् हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ; अनि दुवैलाई एउटै बनाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।
Nepali Tamang 2011
य्‍हाङदा शान्‍ति पिन्‍बा येशू ख्रीष्‍टनोन हिन्‍ना। तिग्‍दा भिसम ङाच्‍छा य्‍हाङला गुङरी यहूदीदेन अर्गु य्‍हुलला म्‍हि भिसी फेबारी पर्खाल ह्रङ्‌बा शत्रु मुबा। थेसे थे पर्खाल ह्रङ्‌बा शत्रुदा नाश लसी य्‍हाङदा गिकनोन स्‍होजी।