Ephesians 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुश्‍मनी नाश गर्न र एउटै जाति बनाएर परमेश्‍वरसँग मेल गराउन उहाँ क्रूसमा बलि हुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्‍वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्‍वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो।
Nepali Tamang 2011
थेह्रङ् लसीन येशू ख्रीष्‍ट ह्राङनोन क्रुसरी सिसी य्‍हाङ न्‍हङरी गिकसे स्‍य्‍हान्‍दोदा शत्रु भिसी म्‍हन्‍बा तामदा नाश लजी। ओच्‍छे य्‍हाङदा गिकनोन स्‍होसी परमेश्‍वरदेन छ्‌याम ढिक्‍ना लजी।