Ephesians 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आएर इस्राएली र अरू जाति अर्थात् परमेश्‍वरको नजिक र टाढा हुने दुवैलाई मेलमिलाप गराउन सुसमाचार सुनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई शान्तिको सन्देश प्रचार गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाडा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए।
Nepali Tamang 2011
येशू ख्रीष्‍ट ह्राङनोन फेप्‍खसी परमेश्‍वरग्‍याम थारेङ मुबा एनीगदे अर्गु य्‍हुलला म्‍हिगदेदेन परमेश्‍वरला ङामरी मुबा ङनी यहूदीगदे जम्‍मादान शान्‍ति पिन्‍बा ज्‍यबा समाचार थेःना लजी।