Ephesians 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले गर्दा नै हामी दुवै थरी अर्थात् यहूदी र अन्‍यजाति एउटै पवित्र आत्‍मा पाएर परमेश्‍वर पिताको सामु जान सक्‍ने भएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्‍मामा पिताकहाँ प्रवेश पाएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ख्रीष्‍टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।
Nepali Tamang 2011
दान्‍दे ङनी यहूदीदेन एनी अर्गु य्‍हुलला म्‍हि, य्‍हाङ न्‍हीसेन ख्रीष्‍ट येशूग्‍याम परमेश्‍वरला आत्‍मा गिकनोन याङ्सी परमेश्‍वर आबा मुबा ग्‍लारी निम्‍याङ्‌बा मुला।