Ephesians 2:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमीहरू अब विदेशी र बिराना होइनौ, तिमीहरू अब परमेश्‍वरको जातिसँग सह-नागरिक बनेका छौ र परमेश्‍वरका परिवारका सदस्‍यहरू बनेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्‍तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्‍वरको परिवारका सदस्‍यहरू भएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्‍वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ।
Nepali Tamang 2011
दाहेन्‍से एनीगदे विदेशी परदेसी आहिन। तर परमेश्‍वरला सन्‍तान हिन्‍ना। थेतबासेलमा परमेश्‍वरला म्‍हिगदेसे याङ्बा हक एनीगदेसेनोन याङ्बा मुला।

Recommended Reading