Ephesians 2:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पनि उहाँमा अरू सबैसँगै त्‍यो घर बन्‍दै छौ, जहाँ परमेश्‍वर आत्‍मामा बास गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पवित्र आत्‍मामा परमेश्‍वरको वासस्‍थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्‍नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्‍वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।
Nepali Tamang 2011
थेह्रङ् लसीन ख्रीष्‍टदेन गिक तसी एनीगदेएनोन ङनी यहूदीगदेदेन छ्‌याम परमेश्‍वरला मन्‍दिर दोबान निबा मुला। थे मन्‍दिररी परमेश्‍वर ह्राङला आत्‍माग्‍याम धन्‍छ्‌याला।