Ephesians 2:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी येशू ख्रीष्टमा भएकाले उहाँसँगै परमेश्वरले हामीलाई पनि जिउँदो गराउनुभयो र उहाँसँगै स्वर्गीय संसारमा राज्य गर्न दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्वरले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो र ख्रीष्ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो,
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो।
Nepali Tamang 2011
ख्रीष्ट येशूदेन छ्याम गिक स्होबासे लमा परमेश्वरसे य्हाङदा येशू ख्रीष्टदेन छ्याम सोना लसी स्वर्गरी थेदेन छ्यामनोन चिपुङ्जी।