Ephesians 2:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै उहाँले सधैँभरिको निम्ति उहाँको असीम अनुग्रह देखाउन गर्नुभयो। यो अनुग्रह उहाँले हामीलाई ख्रीष्ट येशूमा देखाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्।
Nepali ERV (पवित्र बाइबल)
भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउँनु हुन्छ।
Nepali Tamang 2011
परमेश्वरसे चुह्रङ्बा गे लसी लिच्छाला धुइला लागिरी थेला घ्रेन दयामाया उन्बा मुला। येशू ख्रीष्टसे य्हाङला लागिरी जम्मान गे लबासे लमा य्हाङसे चु दयामाया याङ्बा मुला।