Ephesians 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्‍टको काम गर्दा म पावल कैदी भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म पावल, तिमी अन्‍यजातिहरूका पक्षमा ख्रीष्‍ट येशूको कैदी—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्‍ट येशूको कैदी हुँ—
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ।
Nepali Tamang 2011
थेतबासेलमा ङा पावल एनीगदे अर्गु य्‍हुलला म्‍हिदा ख्रीष्‍ट येशूला समाचार थेःना लमा झ्‍याल्‍खानरी परब तबा हिन्‍ना।