Ephesians 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले यी सबै आफ्‍नो अनन्‍त योजनामा गर्नुभएको हो अनि यो हाम्रा प्रभु ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योचाहिँ ख्रीष्‍ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्‍त उद्देश्‍यअनुसार थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो।
Nepali ERV (पवित्र बाइबल)
युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो।
Nepali Tamang 2011
चु चा जुकजुकहेन्‍सेन परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार य्‍हाङला प्रभु येशू ख्रीष्‍टग्‍याम पूरा लबा हिन्‍ना।