Ephesians 3:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टमा रहेर अनि उहाँमा विश्‍वास राखेर नै हामीले परमेश्‍वरकहाँ आउन साहस र भरोसा पाएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्‍वरमा प्रवेश पाउँछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौँ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं।
Nepali Tamang 2011
ओच्‍छे य्‍हाङसे येशू ख्रीष्‍टदा विश्‍वास लसी थेदेन छ्‌याम गिक तबासे लमा परमेश्‍वर मुबा ग्‍लारी निबा भङ याङ्बा मुला।