Ephesians 3:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण मेरो बिन्ती छ, तिमीहरूका लागि मैले भोगेको कष्ट देखेर हरेस नखाओ। यो त तिमीहरूकै निम्ति लाभदायक कुरो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्ति मैले भोगिरहेको कष्टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्।
Nepali ERV (पवित्र बाइबल)
यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेला लागिरी ङाइ नाबा दुख म्राङ्सी एनीगदे आत्तेब थातउ। तिग्दा भिसम चु मी एनीगदेला लागिरी मान याङ्बादेन ताङ्तोःबा ताम हिन्ना।