Ephesians 3:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैकारण म परमेश्वर पिताका पाउमा परेर प्रार्थना चढाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म पिताको सामने आफ्ना घुँड़ा टेक्तछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण म पिताको सामु घुँडा टेक्दछु,
Nepali ERV (पवित्र बाइबल)
यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु।
Nepali Tamang 2011
थेतबासेलमान स्वर्गदेन जम्बुलिङरी मुबा जम्मान य्हुलला म्हि स्होबा परमेश्वर आबादा ङाइ पुइ जूसी प्रार्थना लबा मुला।