Ephesians 3:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै ज्ञानबुद्धिले खोज्न नसक्ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्वरको भरिपूर्णता तिमीहरूमा भरिओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सबै समझभन्दा बाहिरको ख्रीष्टको प्रेम जान्न सक, ताकि परमेश्वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।
Nepali ERV (पवित्र बाइबल)
ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरुले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ। परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।
Nepali Tamang 2011
ओच्छे म्हिला ज्ञान बुद्धिसे घोबारी म्हाइसै घोआखम्बा ख्रीष्टला माया घोखम्गै। थेह्रङ् लसीन परमेश्वर खाह्रङ्बा मुला, एनीगदेएनोन थेह्रङ्बान दोखम्गै। चुह्रङ् लसी ङाइ एनीगदेला लागिरी प्रार्थना लबा मुला।