Ephesians 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूकै लागि मैले परमेश्‍वरको अनुग्रहको काम गर्ने भार पाएको छु भन्‍ने कुरा तिमीहरूले साँच्‍चै सुनेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका निम्ति मलाई परमेश्‍वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्‍कै सुनेका छौ।
Nepali ERV (पवित्र बाइबल)
अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ।
Nepali Tamang 2011
एनीगदे अर्गु य्‍हुलला म्‍हिगदेला लागिरी परमेश्‍वरसे थेला दयामायाग्‍याम चु गे ङादा जिम्‍मा पिन्‍बा मुला भिबा ताम एनीगदेसेनोन था याङ्सी जिन्‍बा मुला।