Ephesians 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्‍नुहुने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्‍दा ज्‍यादै प्रशस्‍त मात्रामा गर्न सक्‍नुहुन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ;
Nepali Tamang 2011
परमेश्‍वरसे य्‍हाङला गुङरी ह्राङला शक्तिग्‍याम गे लमुला। ओच्‍छे य्‍हाङसे ह्रीबादेन म्‍हन्‍बा भन्‍दा ल्‍हानान पिन्‍मुला।