Ephesians 3:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनै परमेश्वरलाई मण्डली र येशू ख्रीष्टमा सबै युग सबै समय र सधैँभरि प्रशंसा होस्। आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई नै पुस्ता-पुस्तासम्म मण्डली र ख्रीष्ट येशूमा सदासर्वदा महिमा होस्। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँलाई नै मण्डली र ख्रीष्ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन।
Nepali Tamang 2011
य्हाङ ख्रीष्ट येशूदेन छ्याम गिक तबा म्हिगदेदेन मण्डलीसे ह्राङ जम्मान भन्दा घ्रेन परमेश्वर हिन्ना भिसी सदन मानदेन जयजयकार लतोःला। आमेन।