Ephesians 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले लेखेको कुरा पढ्यौ भने मैले ख्रीष्‍टका रहस्‍य कति बुझेको रहेछु तिमीहरूलाई थाहा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरू यो पढ्‌छौ, ख्रीष्‍टको रहस्‍यबारे मेरो आन्‍तरिक समझ के छ, सो तिमीहरू बुझ्‍न सक्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्‍टको रहस्यबारे मेरो अन्तर्दृष्‍टि बुझ्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
अनि मैले लेखेका ती कुराहरू पढयौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ।
Nepali Tamang 2011
चु ताम पढब लमाहेन्‍से ख्रीष्‍टला बारेरी परमेश्‍वरला सेमरी मुबा ताम ङाइ गाते घोजीम भिसी एनीगदेसे घोखम्‍ला।