Ephesians 3:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले यो रहस्य अरू कुनै मानिसलाई थाहा दिएको थिएन तर अहिले यो रहस्य आत्माद्वारा आफ्ना पवित्र प्रेरित र अगमवक्ताहरूलाई परमेश्वरले प्रकट गरिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ।
Nepali ERV (पवित्र बाइबल)
अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ।
Nepali Tamang 2011
ङाच्छा मी परमेश्वरसे ह्राङला सेमला ताम म्हिगदेदा घोना लबा आरेमुबा। तर दान्दे परमेश्वरसे ह्राङला आत्माग्याम धम्बा ह्राङला मुल चेलादेन अगमवक्तागदेदा घोना लबा मुला।